Online Bible

- Reklamy -




१ इतिहास 13:3 - पवित्र बाइबल

3 करारको सन्दूकलाई यरूशलेममा हामीकहाँ फर्काइ ल्याऔ। हामीले करारको सन्दूकको वास्ता गरेका थिएनौं जब शाऊल राजा थिए।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 हाम्रा परमेश्‍वरको सन्‍दूक हामी ल्‍याऔं, किनकि शाऊल बाँचुञ्‍जेल हामीले कहिल्‍यै त्‍यसको वास्‍ता गरेनौं।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 त्‍यसपछि हामी गएर परमेश्‍वरको करारको सन्‍दुक लिइआऔं, जुन कुरामा शाऊल राजा छँदा ध्‍यान दिएका थिएनौं।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 हामी परमेश्‍वरको सन्दुकलाई आफूकहाँ फर्काएर ल्याऔँ। किनकि हामीले शाऊलको शासनकालमा सन्दुकको खोजी गरेनौँ।”

Viz kapitola kopírovat




१ इतिहास 13:3

Následuj nás:

Reklamy


Reklamy