Online Bible

- Reklamy -




१ इतिहास 13:14 - पवित्र बाइबल

14 करारको सन्दूक ओबेद-एदोमका परिवारसित उनको घरमा तीन महीना सम्म रह्यो। परमप्रभुले ओबेद-एदोमका परिवारलाई अनि ओबेद एदोमका हरेक वस्तुलाई आशिष दिनुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 यसरी सन्‍दूक ओबेद-एदोमको घरानासित तिनकै घरमा तीन महिनासम्‍म रह्यो, अनि परमेश्‍वरले ओबेद-एदोमको घराना र तिनका घरमा भएका सबैलाई आशिष् दिनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 त्‍यहाँ सन्‍दुक तीन महिनासम्‍म रह्यो र परमप्रभुले ओबेद-एदोमका परिवारलाई र उनीसित भएका हरेक थोकमाथि आशीर्वाद दिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 परमेश्‍वरको सन्दुक ओबेद-एदोमकहाँ तीन महिनासम्म रह्‍यो। याहवेहले तिनको घराना र तिनीसँग भएका हरेक कुरामा आशिष् दिनुभयो।

Viz kapitola kopírovat




१ इतिहास 13:14

Následuj nás:

Reklamy


Reklamy