१ इतिहास 13:13 - पवित्र बाइबल13 यसर्थ दाऊदले करारको सन्दूक आफूसित दाऊदको शहरमा लगेनन् तर तिनले एकातिर लगे गिन्ती ओबेद-एदोमको घरमा छोडे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 यसैले तिनले सन्दूक आफूसित दाऊदको सहरमा लगेनन्, तर एकातिर लागेर गित्ती ओबेद-एदोमको घरमा लगे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 यसकारण दाऊदले सन्दुक यरूशलेममा लगेनन्। त्यसको साटो त्यो तिनले ओबेद-एदोम भन्ने मानिसको घरमा छोडिराखे, जो गात सहरका बासिन्दा थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 दावीदले सन्दुकलाई दावीदको सहरमा आफूसँग लगेनन्, बरु तिनले सन्दुकलाई गित्ती ओबेद-एदोमको घरमा लगे। Viz kapitola |