१ इतिहास 13:11 - पवित्र बाइबल11 परमेश्वरले उहाँको क्रोध उज्जाह प्रति देखाउनु भयो अनि यसले दाऊदलाई अप्रशन्त तुल्यायो। त्यस समय देखि अहिले सम्म त्यस स्थानलाई “पेरेस-उज्जाह” भनिन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 परमप्रभुको क्रोध उज्जाहमाथि परेकोले दाऊद अप्रसन्न भए, र तिनले त्यस ठाउँको नाउँ फारेस-उज्जाह राखे। त्यो नाउँ अझसम्मै छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 त्यसकारण त्यस ठाउँको नाम आजसम्म फारेस-उज्जाह भयो। परमप्रभुले आफ्नो क्रोधमा उज्जाहलाई दण्ड दिनुभएको हुनाले दाऊद झोकिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 यसरी याहवेहको क्रोध उज्जाहमाथि आइपरेको कारण दावीद दुःखित भए। अनि आजको दिनसम्मै त्यस ठाउँलाई पेरेस-उज्जाह भनिन्छ। Viz kapitola |