Online Bible

- Reklamy -




१ इतिहास 13:10 - पवित्र बाइबल

10 परमप्रभु उज्जाहसित खुबै रिसाउनु भयो। परमप्रभुले उज्जाहलाई मारिदिनु भयो किनभने उसले सन्दूक छोएका थिए। यसरी उज्जाह त्यतिनैखेर परमेश्वरको समक्ष मरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 तर परमप्रभु उज्‍जाहसँग क्रोधित भएर तिनलाई प्रहार गर्नुभयो। किनभने तिनले आफ्‍नो हात बढ़ाएर सन्‍दूक छोएका थिए। यसैले तिनी परमेश्‍वरको सामुन्‍ने त्‍यहीँ नै मरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 तुरुन्‍तै परमप्रभु उज्‍जाहसित रिसाउनुभयो र सन्‍दुक छोएको हुनाले उनलाई मार्नुभयो। उनी परमेश्‍वरको सामुन्‍ने त्‍यहीँ मरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तब याहवेहको क्रोध उज्जाहमाथि दन्कियो। अनि तिनले आफ्नो हातले सन्दुकलाई छोएको कारण, उहाँले तिनलाई प्रहार गर्नुभयो। यसकारण त्यहीँ नै परमेश्‍वरको सामु तिनको मृत्यु भयो।

Viz kapitola kopírovat




१ इतिहास 13:10

Následuj nás:

Reklamy


Reklamy