१ इतिहास 13:1 - पवित्र बाइबल1 दाऊदले आफ्ना सेनाका सबै अधिकारीहरूसित कुरा-कानी गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 दाऊदले आफ्ना हरेक अधिकृत, हजारका सेनानीहरू र सयका कप्तानहरूसँग सल्लाह लिन्थे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 दाऊद राजाले आफ्ना हजार-हजार र सय-सयका सिपाही दलहरूका कप्तानहरूसित सल्लाह गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 दावीदले हजार-हजारमाथि र सय-सयमाथिका सेनापतिहरूसहित आफ्ना प्रत्येक अधिकारीहरूसँग सल्लाह लिए। Viz kapitola |