१ इतिहास 12:9 - पवित्र बाइबल9 एजेर गाद कुल समूहबाट सेनाका प्रधान थिए। ओबदियाह अधिकारमा दोस्रो दर्जाका थिए। एलिआब अधिकारमा तेस्रो दर्जाका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 एसेर तिनीहरूका प्रधान थिए, दोस्रा ओबदिया, तेस्रा एलिआब, Viz kapitolaसरल नेपाली पवित्र बाइबल9-13 तिनीहरूको दर्जा एउटापछि अर्को गरी यसरी राखिएको थियो— एसेर, ओबदिया, एलिआब, मिश्मन्ना, यर्मिया, अत्तै, एलीएल, योहानान, एल्जाबाद, यर्मिया र मकबन्ने। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 एजेरचाहिँ तिनीहरूका मुखिया थिए; दोस्रोमा ओबदिया, तेस्रोमा एलिआब, Viz kapitola |