Online Bible

- Reklamy -




१ इतिहास 12:39 - पवित्र बाइबल

39 ती मानिसहरूले दाऊदसित हेब्रोनमा तीन दिन बिताए। तिनीहरूले खाए अनि पिए किनभने तिनीहरूका आफन्तहरूले तिनीहरूका निम्ति खाने कुरा तयार गरेका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

39 तिनीहरू त्‍यहाँ खाँदै र पिउँदै तीन दिनसम्‍म दाऊदसँग बिताए, किनभने तिनीहरूका कुटुम्‍बहरूले तिनीहरूका निम्‍ति खानपानको बन्‍दोबस्‍त गरेका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

39 तिनीहरूले आफ्‍ना देश भक्तहरूले तयार गरेका भोज खाँदै र पिउँदै तीन दिनसम्‍म दाऊदको साथमा बिताए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

39 ती मानिसहरूले दावीदसँग खाँदै र पिउँदै तीन दिन बिताए। किनभने तिनीहरूका परिवारले तिनीहरूका निम्ति सरसामानहरू जुटाइदिएका थिए।

Viz kapitola kopírovat




१ इतिहास 12:39

Následuj nás:

Reklamy


Reklamy