१ इतिहास 12:38 - पवित्र बाइबल38 ती सबै मानिसहरू साहसी लडाकुहरू थिए। तिनीहरू दाऊदलाई राजा तुल्याउन दृढ संकल्प गरेर हेब्रोनमा आएका थिए। समस्त इस्राएलका राजा बनाउन पूर्ण सहमत भएर हेब्रोन शहरमा इस्राएलका अन्य सबै मानिसहरू पनि दाऊद राजा हुनु पर्छ, भन्ने कुरामा सहमत थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण38 यी सबै योद्धाहरू, लड़ाइँको निम्ति सुसज्जित मानिसहरू सारा इस्राएलमाथि दाऊदलाई राजा तुल्याउन दृढ़ सङ्कल्प गरेर हेब्रोनमा आए। बाँकी इस्राएलीहरूको पनि तिनलाई राजा तुल्याउने एउटै विचार थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल38 यी सबै सिपाहीहरू लड्न तयार भई दाऊदलाई सारा इस्राएलका राजा बनाउने सङ्कल्प लिएर हेब्रोनमा गए। इस्राएलका बाँकी मानिसहरू पनि त्यही उद्देश्य लिएर एक भएका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण38 यी सबै लडाकु मानिसहरू थिए, र स्वेच्छापूर्वक सबै दर्जामा सेवा गर्न राजी थिए। तिनीहरू दावीदलाई इस्राएलमाथि राजा बनाउने दृढ संकल्प लिएर हेब्रोनमा आए। बाँकी सबै इस्राएलीहरू पनि दावीदलाई राजा बनाउन एउटै मनका भए। Viz kapitola |