Online Bible

- Reklamy -




१ इतिहास 12:32 - पवित्र बाइबल

32 इस्साकार कुल समूहबाट 200 बुद्धिमान अगुवाहरू थिए। ती मानिसहरूले उचित समयमा इस्राएलले गर्नु पर्ने ठीक कुराहरू जान्दथे। तिनीहरूका आफन्तहरूले तिनीहरूको आदेश भन्द थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

32 इस्‍साखारका— जुन कुलका मानिसहरू इस्राएलले कुनचाहिँ बाटो लिनुपर्ने हो सो थाहा पाउने र समयको चिन्‍ह बुझ्‍ने निपुण २०० जना प्रधानहरू, र तिनीहरूका अधीनमुनि भएका तिनीहरूका कुटुम्‍बहरू।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 इस्साखारको कुलबाट ती मानिसहरू, जसले उचित समय बुझेका र इस्राएलले के गर्नुपर्छ भन्‍ने ठिक कुरा जान्‍नेहरू थिए। तिनीहरूका अधीनमा रहेका सबै आफन्तहरू समेत 200 मुखियाहरू थिए।

Viz kapitola kopírovat




१ इतिहास 12:32

Následuj nás:

Reklamy


Reklamy