Online Bible

- Reklamy -




१ इतिहास 12:31 - पवित्र बाइबल

31 मनश्शे कुल समूहका आधाबाट 18,000 मानिसहरू थिए। तिनीहरूलाई नाउँद्वारा आउनु अनि दाऊदलाई राजा बनाउन बोलाइयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 मनश्‍शेका आधा कुलका— १८,०००। दाऊदलाई राजा बनाउन यिनीहरू नै चुनिएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 मनश्शेका आधा कुलबाट, अर्थात् दावीदलाई राजा बनाउनलाई नाम नै तोकेर बोलाइएकाहरू 18,000 थिए।

Viz kapitola kopírovat




१ इतिहास 12:31

Následuj nás:

Reklamy


Reklamy