१ इतिहास 12:30 - पवित्र बाइबल30 एप्रैम कुल समूहबाट 20,800 मानिसहरू थिए। तिनीहरू साहसी सैनिकहरू थिए। तिनीहरू आफ्ना गोत्र अनुसार प्रसिद्ध मानिसहरू थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 एफ्राइमका— २०,८०० लड़ाकू मानिसहरू, जो आफ्ना गोत्रमा प्रसिद्ध थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 एफ्राइमको कुलबाट आफ्नै वंशहरूमा प्रसिद्ध रहेका 20,800 वीर योद्धाहरू थिए। Viz kapitola |