Online Bible

- Reklamy -




१ इतिहास 12:22 - पवित्र बाइबल

22 धेरै भन्दा धेरै मानिसहरू दिन प्रतिदिन दाऊदलाई सहायता गर्नआए। यसरी दाऊदका धेरै शक्तिशाली सेनाहरू भए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 दाऊदले एउटा ठूलो सेना तयार नगरुञ्‍जेल मानिसहरू दिनदिनै तिनलाई सहायता गर्न आए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 प्राय: दिनहुँ नयाँ मानिसहरू दाऊदका सेनामा भर्ना हुन्‍थे र चाँडै तिनको सेना असाध्‍यै ठूलो भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 दावीदसँग परमेश्‍वरका सेनाझैँ ठूलो सेना नभएसम्म दिन प्रतिदिन तिनलाई सहायता गर्न मानिसहरू आए।

Viz kapitola kopírovat




१ इतिहास 12:22

Následuj nás:

Reklamy


Reklamy