Online Bible

- Reklamy -




१ इतिहास 12:21 - पवित्र बाइबल

21 तिनीहरूले दाऊदलाई नराम्रा मानिसहरूसित लड्न सहायता गरेका थिए। ती नराम्रा मानिसहरू देशको चारै तिर गएर मानिसहरूका सामानहरू चोर्थे। मनश्शेका यी सबै मानिसहरू साहसी सैनिकहरू थिए। तिनीहरू दाऊदका सेना प्रधानहरू भए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 यिनीहरूले नै लूटपीट गर्नेहरूका विरुद्धमा वीरतासँग दाऊदका साथ दिए, किनभने तिनीहरू सबै असल योद्धा थिए, र तिनीहरू दाऊदको फौजमा सेनापति थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 दाऊदकहाँ तिनीहरूले फौजका अधिकृत भएर सेवा गरे किनभने तिनीहरू सबै शूरवीर सिपाहीहरू थिए। पछिबाट तिनीहरू इस्राएली सेनामा अधिकृत भए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 तिनीहरूले दावीदलाई लुटपाट गर्ने सैनिक दलहरूका विरुद्धमा सहायता गरे; किनकि तिनीहरू सबै वीर योद्धाहरू र तिनका सेनाका सेनापतिहरू थिए।

Viz kapitola kopírovat




१ इतिहास 12:21

Následuj nás:

Reklamy


Reklamy