Online Bible

- Reklamy -




१ इतिहास 12:20 - पवित्र बाइबल

20 यी मनश्शेका मानिसहरू थिए जो दाऊदसँग मिलेका थिए जब तिनी सिक्लग शहर गएः अदनाह, योजाबाद, यदीएल, मीकाएल, योजाबाद, एलीहू अनि सिल्लतै। यी सबै जना मनश्शेका कुल समूहबाट सेना अध्यक्षहरू थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 दाऊद सिक्‍लगमा हुँदा तिनीतर्फ लागेर आउने मनश्‍शेका मानिसहरू यी नै थिए: अदनाह, योजाबाद, येदीएल, मिखाएल, योजाबाद, एलीहू र सिल्‍लतै। यिनीहरू मनश्‍शेका हरेक एक-एक हजारका सेनानीहरू थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 दाऊद फर्केर आइरहेका बेलामा उनीपट्टि लाग्‍ने मनश्‍शे कुलबाट आएका सिपाहीहरू यी नै थिए– अदनाह, योजाबाद, येदीएल, मिखाएल, योजाबाद, एलीहू र सिल्‍लतै। मनश्‍शेमा तिनीहरूले हजार-हजारका सैन्‍य दलका कप्‍तानका काम गरेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 जब दावीद सिक्लगमा गए, तब उनीसँग मिल्न आएका मनश्शेका मानिसहरू यिनीहरू नै थिए: अदनाह, योजाबाद, यदीएल, मिखाएल, योजाबाद, एलीहू र सिल्‍लतै। मनश्शेको कुलबाट यिनीहरू हजार सैन्य दलमाथिका अगुवाहरू थिए।

Viz kapitola kopírovat




१ इतिहास 12:20

Následuj nás:

Reklamy


Reklamy