१ इतिहास 12:16 - पवित्र बाइबल16 बिन्यामीन र यहूदाका कुल समूहहरूबाट अन्य मानिसहरू किल्लामा दाऊदकहाँ आए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 बेन्यामीन र यहूदाका कुनै-कुनै मानिसहरू पनि गढ़ीमा दाऊदकहाँ आए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 एकपल्ट बेन्यामीन र यहूदा कुलबाट एक दल मानिस दाऊद भएको किल्लामा गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 बेन्यामीनी र यहूदाबाट पनि केही मानिसहरू दावीदलाई भेट्न तिनको गढमा आए। Viz kapitola |