१ इतिहास 11:9 - पवित्र बाइबल9 दाऊद लगातार सफल हुँदैगए। सर्वशक्तिमान परमप्रभु तिनीसित हुनुहुन्थ्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 अनि दाऊद झन्-झन् शक्तिशाली हुँदैगए, किनभने सर्वशक्तिमान् परमप्रभु तिनीसित हुनुहुन्थ्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 दाऊद झन्-झन् शक्तिशाली हुँदैगए किनभने सर्वशक्तिमान् परमप्रभु तिनीसित हुनुहुन्थ्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 दावीद झन्-झन् शक्तिशाली बन्दैगए; किनकि सेनाहरूका याहवेह तिनीसँग हुनुहुन्थ्यो। Viz kapitola |