१ इतिहास 11:8 - पवित्र बाइबल8 दाऊदले किल्ला वरिपरि शहर बसाए। तिनले यो मिल्लो देखि शहर वरिपरिको सबै ठाउँमा पर्खाल बनाए। योआबले शहरका अन्य भागको मर्मत गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तिनले टेवा दिने गाराहरूबाट चारैतिरको पर्खालसम्म किल्लाको वरिपरि सहर बनाए, र योआबले चाहिँ बाँकी सहरको पुनर्निर्माण गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 डाँडाको पूर्वपट्टि माटो भरेर जमिन ठीक पारेको ठाउँमा सुरु गरी उनले सहर नयाँ बनाए। योआबले सहरको बाँकी भाग सुधारे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तिनले कौसीदेखि लिएर चारैतिरका पर्खालहरूसम्म वरिपरि सहरको निर्माण गरे; अनि योआबले चाहिँ बाँकी रहेको सहर पुनर्स्थापित गरे। Viz kapitola |