Online Bible

- Reklamy -




१ इतिहास 11:7 - पवित्र बाइबल

7 तब दाऊदले किल्लामा आफ्ना घर बनाए। त्यसै कारणले यसलाई दाऊदको शहर नाउँ दिइएको हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 दाऊदले त्‍यस किल्‍लालाई नै आफ्‍नो निवासस्‍थान बनाए। यसैकारण मानिसहरूले त्‍यसलाई दाऊदको सहर भने।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 दाऊद गएर किल्‍लामा बसेका हुनाले त्‍यसलाई ‘दाऊदको सहर’ भन्‍न लागे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 दावीदले त्यस किल्‍लामा बसोबास गरे, र त्यसलाई दावीदको सहर भनियो।

Viz kapitola kopírovat




१ इतिहास 11:7

Následuj nás:

Reklamy


Reklamy