१ इतिहास 11:5 - पवित्र बाइबल5 जो मानिसहरू बस्थे तिनीहरूले दाऊदलाई भने, “तपाई हाम्रो शहर भित्र आउन सक्नु हुन्न।” तर दाऊदले ती मानिसहरूलाई परास्त गरिदिए। दाऊदले सियोनको किल्ला लिए। यो स्थान दाऊदको शहर बन्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 दाऊदलाई भने, “तपाईं यहाँ कहिल्यै आउन सक्नुहुनेछैन।” तापनि दाऊदले सियोनको किल्ला लिइहाले, जसलाई अहिले दाऊदको सहर भनिन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 यबूसीहरूले दाऊदलाई तिमी यस सहरमा कहिल्यै पस्न सक्नेछैनौ भने तर दाऊदले तिनीहरूको सियोनको किल्ला कब्जा गरे र त्यो “दाऊदको सहर” भनी कहलाइन लाग्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 दावीदलाई भने, “तपाईं यहाँ कहिल्यै आउनुहुनेछैन।” तरै पनि दावीदले सियोनको किल्लालाई कब्जा गरे, अर्थात् जुन दावीदको सहर हो। Viz kapitola |