१ इतिहास 11:4 - पवित्र बाइबल4 दाऊद अनि इस्राएलका सबै मानिसहरू यरूशलेम शहर गए। यरूशलेमलाई त्यस समयमा यबूस भनिन्थ्यो। त्यो शहरमा बस्ने मानिसहरूलाई यबूसी भनिन्थ्यो। त्यो शहरमा Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 दाऊद र सारा इस्राएल यरूशलेम, अर्थात् यबूसमा गए। त्यहाँ बस्ने यबूसीहरूले Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 दाऊद राजा र सबै इस्राएलीहरू गएर यरूशलेम सहरमाथि आक्रमण गरे। त्यस सहरलाई त्यति बेला यबूस भनिन्थ्यो र त्यस देशका आदिवासी यबूसीहरू त्यहीँ बास गरिरहेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 दावीद र सारा इस्राएलीहरू यरूशलेम (अर्थात् यबूस) तर्फ गए। त्यहाँ बस्ने यबूसीहरूले Viz kapitola |