१ इतिहास 11:3 - पवित्र बाइबल3 इस्राएलका सबै बूढा-प्रधानहरू हेब्रोन शहरमा दाऊद कहाँ आए। दाऊदले हेब्रोनमा परमप्रभु समक्ष ती बूढा-प्रधानहरूसित एक करार गरे अनि ती बूढा-प्रधानहरूले दाऊदलाई अभिषेक गरे। तिनीहरूले तिनलाई इस्राएलका राजा बनाए। परमप्रभुले यसो हुन्छ भनी वचन दिनु भएको थियो। परमप्रभुले त्यो वचन दिनुका निम्ति शमूएलाई प्रयोग गर्नु भएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 जब इस्राएलका सबै धर्म-गुरुहरू हेब्रोनमा दाऊद राजाकहाँ आए, तब त्यहीँ नै तिनले परमप्रभुको सामुन्ने तिनीहरूसित करार बाँधे। परमप्रभुले शमूएलको मुखद्वारा भन्नुभएझैँ तिनीहरूले दाऊदलाई इस्राएलमाथि राजा अभिषेक गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 यसरी इस्राएलका सबै अगुवाहरू हेब्रोनमा दाऊद राजाकहाँ आए। तिनले तिनीहरूसँग एउटा पवित्र सन्धि गरे। तिनीहरूले दाऊदलाई अभिषेक गरे र जसरी परमपभुले शमूएलद्वारा प्रतिज्ञा गर्नुभएको थियो, त्यसरी उनी इस्राएलका राजा भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 जब इस्राएलका सबै प्रधानहरू हेब्रोनमा राजा दावीदकहाँ आए, तब दावीदले हेब्रोनमा याहवेहको सामु तिनीहरूसित एउटा करार बाँधे। याहवेहले शमूएलद्वारा प्रतिज्ञा गर्नुभएजस्तै तिनीहरूले दावीदलाई इस्राएलमाथि राजा अभिषेक गरे। Viz kapitola |