Online Bible

- Reklamy -




१ इतिहास 11:25 - पवित्र बाइबल

25 बनायाह ती तीसजना वीरहरू भन्दा अधिक प्रसिद्ध थिए, तर पनी तीन वीरहरू मध्येका एकजना तिनी थिएनन्। दाऊदले बनायाहलाई आफ्ना अङ्गरक्षकहरूका प्रधान बनाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 ती तीन जनाले भन्‍दा तिनले बढ़ी सम्‍मान प्राप्‍त गरे, तर तिनी ती तीन जनामध्‍ये गनिएनन्‌। दाऊदले तिनलाई आफ्‍ना अङ्गरक्षकहरूका मुखिया तुल्‍याए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 ‘तीस जना मुख्‍य’ मा उनी प्रमुख थिए तर ‘तीन प्रख्‍यात’ जति प्रसिद्ध थिएनन्। दाऊदले उनलाई आफ्‍ना अङ्गरक्षकहरूका कप्‍तान बनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 तिनको पनि तीस जनाभन्दा बढी सम्मान भयो, तर ती तीन जना वीर मानिसहरूसँग गनिएनन्। दावीदले तिनलाई आफ्ना अङ्गरक्षकहरूमाथि सेनापति नियुक्त गरे।

Viz kapitola kopírovat




१ इतिहास 11:25

Následuj nás:

Reklamy


Reklamy