Online Bible

- Reklamy -




१ इतिहास 11:21 - पवित्र बाइबल

21 अबीशै ती तीस जना वीरहरू भन्दा दोबर प्रसिद्ध थिए। तिनी ती तीन वीरहरू मध्ये एक नभएता पनि तिनी तीसजनाका अगुवा थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 ती तीन जनाले भन्‍दा तिनले बढ़ी सम्‍मान प्राप्‍त गरेर तिनीहरूका कप्‍तान भए, तर तिनी ती तीन जनामध्‍ये गनिएनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 ‘तीस जना मुख्‍य’ मध्‍ये उनी सबैभन्दा प्रसिद्ध थिए र तिनीहरूका अगुवा भए तर उनी ‘तीन प्रख्‍यात’ जतिचाहिँ प्रसिद्ध भएनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 अबीशैले ती तीन जनाले भन्दा दोबर सम्मान पाए। यद्यपि तिनी ती तीन जनामध्येका थिएनन्, तापनि तिनी उनीहरूका सेनापति भए।

Viz kapitola kopírovat




१ इतिहास 11:21

Následuj nás:

Reklamy


Reklamy