Online Bible

- Reklamy -




१ इतिहास 11:20 - पवित्र बाइबल

20 योआबका भाइ अबीशै यी तीन बीरहरूका प्रधान थिए। तिनले आफ्ना भालाद्वारा 300 मानिसहरूसित युद्ध गरे अनि तिनीहरूलाई मारिदिए। अबीशै ती तीन वीरहरू जस्तै प्रसिद्ध थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 योआबका भाइ अबीशै ती तीन जनामाथिका प्रमुख थिए। एक पल्‍ट तिनले तीन सय जनामाथि भाला चलाएर तिनीहरूलाई मारे, र यसरी ती तीन जनाजस्‍तै तिनी प्रसिद्ध भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 योआबको भाइ अबीशै ‘तीस जना मुख्‍य’ का अगुवा थिए। उनले भाला लिएर तीन सय जनासँग लडे। तिनीहरू सबैलाई मारे र ‘तीस जना मुख्‍य’ का बीचमा प्रसिद्ध भए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 ती तीन जनाका अगुवाचाहिँ योआबका भाइ अबीशै थिए। तिनले तीन सय मानिसहरूको विरुद्धमा आफ्नो भाला उठाए र मारे। यसैले तिनी पनि ती तीन जना वीरहरूझैँ प्रसिद्ध भए।

Viz kapitola kopírovat




१ इतिहास 11:20

Následuj nás:

Reklamy


Reklamy