Online Bible

- Reklamy -




१ इतिहास 11:19 - पवित्र बाइबल

19 दाऊदले भने, “परमेश्वर, म यो पानी पिउँन सक्तिनँ। यो पानी मैले पिएँ भने ती व्यक्तिहरूको रगत पिएको जस्तो हुनेछ जसले मेरो निम्ति यो पानी ल्याउँन आफ्ना जीवन खतरामा पारे।” त्यस कारण दाऊदले पानी पिउन अस्वीकार गरे। ती तीन जना वीरहरूले यस्ता अनेक साहसी कार्यहरू गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 “के मैले यी मानिसहरूको रगत पिउने? परमेश्‍वरले मलाई यस्‍तो काम गर्नबाट रोकून्‌! तिनीहरूले त यो पानी आफ्‍नो ज्‍यानको खतरामा ल्‍याएका हुन्‌! यसैले तिनले त्‍यो पिउन चाहेनन्‌। यी तीन जना वीर मानिहरूका वीरताको काम यस्‍तै थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 र भने, “म यो पानी कहिल्‍यै पिउन सक्‍दिनँ! यो पिउनु त यो लिनलाई आफ्‍ना प्राण खतरामा हाल्‍ने यी मानिसहरूको रगत पिएजस्‍तै हुनेछ!” यसकारण उनले पानी पिउन इन्‍कार गरे। ती ‘तीन प्रख्‍यात’ सिपाहीहरूका वीरताका काम यी हुन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 तिनले भने, “परमेश्‍वरले मलाई यसो गर्न नदेऊन्! के तिनीहरूको जीवन जोखिममा पारेर जाने यी मानिसहरूको रगत मैले पिऊँ?” तिनीहरूले आफ्नो जीवनलाई जोखिममा पारेर पानी ल्याएको कारणले दावीदले त्यो पानी पिएनन्। ती तीन जना वीर मानिसहरूका वीरताका कामहरू यस्ता थिए।

Viz kapitola kopírovat




१ इतिहास 11:19

Následuj nás:

Reklamy


Reklamy