१ इतिहास 11:17 - पवित्र बाइबल17 दाऊद तिर्खाएका थिए आफ्ना शहरको पानीका निम्ति यसर्थ तिनले भने, “म चाहन्छु कि कसैले मलाई बेतलेहेम शहरको द्वार नजिकको कूवाबाट केही पानी देओस्।” दाऊदले वास्तवमा त्यो चाहेका थिएनन् तिनी केवल कुरा मात्र गरेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 दाऊद साह्रै तिर्खाए, र तिनले कराएर भने, “बेथलेहेमको मूल ढोकाको छेउमा भएको कूवाबाट पानी पिउन पाए त हुन्थ्यो!” Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 दाऊदलाई घरका मायाले सतायो र उनले भने, “आहा! मलाई कसैले बेथलेहेमको ढोका छेउको कुवाको पानी पिउन ल्याइदिए त कस्तो हुन्थ्यो!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 दावीदले पानीको इच्छा गरेर भने, “अहो, कसैले बेथलेहेमको मूलढोकाको छेउको इनारबाट मलाई पानी पिउनलाई ल्याइदिए हुनेथियो!” Viz kapitola |