Online Bible

- Reklamy -




१ इतिहास 11:16 - पवित्र बाइबल

16 अर्कोसमय, दाऊद किल्लामा थिए, अनि पलिश्ती सेनाका एकदल बेतलेहेममा थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 त्‍यस बेला पलिश्‍तीहरू रपाईहरूको बेँसीमा छाउनी बनाएर बसेका थिए। दाऊदचाहिँ गढ़ीमा थिए, र पलिश्‍तीको फौज बेथलेहेममा थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 त्‍यस बेला दाऊद एउटा सुरक्षित डाँडामा थिए र एक दल पलिश्‍तीहरूले बेथलेहेम कब्‍जा गरेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 त्यस बेला दावीद गढीमा थिए। अनि पलिश्ती सेनाहरूचाहिँ बेथलेहेममा थिए।

Viz kapitola kopírovat




१ इतिहास 11:16

Následuj nás:

Reklamy


Reklamy