Online Bible

- Reklamy -




१ इतिहास 11:15 - पवित्र बाइबल

15 एकपल्ट, दाऊद अद्‌दुलामको ओडारमा थिए, अनि पलिश्ती सेना तल रपाईमको बेंसीमा थिए। तीसजना वीरहरू मध्ये तीनजना वीरहरू दाऊदलाई भेट्न ओडारसम्म पुगे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 ती तीस जना मुख्‍य मानिसहरूमध्‍ये तीन जना अदुल्‍लामको ओड़ारमा भएको पहरामा दाऊदसँग मिल्‍नलाई गएका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 एक दिन ‘तीस जना मुख्‍य’ सिपाहीहरूमध्‍ये तीन जना चट्टानमा गए, जहाँ अदुल्‍लामको गुफामा दाऊद बसेका थिए। पलिश्‍तीहरूको एक दल त्‍यस बेला रपाईको बेसीमा छाउनी हालेर बसेको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तीसमध्ये तीन जना मुख्य वीरहरू अदुल्‍लामको गुफामा भएको चट्टानमा दावीदकहाँ आए। त्यही समयमा पलिश्तीहरूको एक दलचाहिँ रपाईमको बेँसीमा छाउनी हालेर बसेका थिए।

Viz kapitola kopírovat




१ इतिहास 11:15

Následuj nás:

Reklamy


Reklamy