Online Bible

- Reklamy -




१ इतिहास 11:14 - पवित्र बाइबल

14 तर ती तीन बीरहरू त्यही खेतमा बसीरहे अनि त्यसलाई रक्षा गरे। तिनीहरूले पलिश्तीहरूलाई परास्त गरे। परमप्रभुले इस्राएलका मानिसहरूलाई महान विजय दिनुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 मानिसहरू पलिश्‍तीहरूका सामुन्‍नेबाट भागे, तर तिनी र दाऊद मात्र त्‍यस खेतको बीचमा लड्‌दैरहे, र त्‍यस खेतलाई बचाएर तिनीहरूले पलिश्‍तीहरूलाई परास्‍त गरे। यसरी परमप्रभुले एक ठूलो विजय ल्‍याउनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 बारीका बीचमा उनी र उनका सैनिकहरू खडा भए र पलिश्‍तीहरूसित लडे। परमप्रभुले उनलाई ठूलो विजय दिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तर इस्राएली सेनाहरू जौको खेतको बीचमा खडा भए। तिनीहरूले त्यस खेतलाई सुरक्षा दिइराखे; र पलिश्तीहरूलाई मारे। अनि याहवेहले सेनाहरूलाई ठूलो विजय दिनुभयो।

Viz kapitola kopírovat




१ इतिहास 11:14

Následuj nás:

Reklamy


Reklamy