Online Bible

- Reklamy -




१ इतिहास 11:13 - पवित्र बाइबल

13 एलाजार पास-दम्मीममा दाऊदसँग थिए। पलिश्तीहरू युद्ध लड्न तयारीको निम्ति त्यस स्थानमा आएका थिए। त्यस स्थान एक जौंले भरिएको खेत थियो। इस्राएलीहरू पलिश्तीहरू देखि भागे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 तिनी दाऊदसँग पास-दम्‍मीममा थिए, जहाँ जौको एउटा खेतमा पलिश्‍तीहरू युद्धको निम्‍ति भेला भएका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 उनले पलिश्‍तीहरूसित पास-दम्‍मीमको लडाइँमा दाऊदपट्टि भएर लडे। इस्राएलीहरू भाग्‍न थाल्‍दा उनी एउटा जौ-बारीमा थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 पलिश्तीहरू पास-दम्मीममा युद्ध गर्नका निम्ति भेला हुँदा एलाजार दावीदसँग थिए। त्यो ठाउँ जहाँ जौले भरिएको खेत थियो, र इस्राएली सेनाहरू पलिश्तीहरूदेखि भागेका थिए।

Viz kapitola kopírovat




१ इतिहास 11:13

Následuj nás:

Reklamy


Reklamy