Online Bible

- Reklamy -




१ इतिहास 11:11 - पवित्र बाइबल

11 यो सूची दाऊदका विशेष सैनिकहरूको होः याशोबाम हक्मोनी थिए। याशोबाम अधिकारीहरूका अगुवा थिए। याशोबामले एकै पल्टमा तीन सय मानिसहरूलाई आफ्नो भाला प्रयोग गरेर मारे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 हक्‍मोनी याशोबाम अधिकृतहरूमाथि प्रमुख थिए। तिनले एक पल्‍ट तीन सय जनामाथि भाला चलाएर मारेका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 सबैभन्दा पहिला हक्‍मोनी गोत्रका याशोबाम, जो ‘तीन प्रख्‍यात’ का अगुवा कहलाउँथे। उनी एक्‍लै एउटा युद्धमा भाला लिएर तीन सय जनासँग लडे र सबैलाई मारे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 दावीदका वीर योद्धाहरूको सूची यही हो: हक्मोनी यशोबाम अधिकृतहरूका प्रमुख थिए; जसले एकै पटकमा तीन सय मानिसहरूलाई आफ्नो भालाले प्रहार गरेर मारे।

Viz kapitola kopírovat




१ इतिहास 11:11

Následuj nás:

Reklamy


Reklamy