१ इतिहास 11:1 - पवित्र बाइबल1 इस्राएलका सबै मानिसहरू हेब्रोन शहरमा दाऊदकहाँ आए। तिनीहरूले दाऊदलाई भने, “हामी तपाईकै मासु र रगत हौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 त्यसपछि सारा इस्राएल जम्मा भएर हेब्रोनमा दाऊदकहाँ आए। तिनीहरूले भने, “हामीहरू तपाईंकै हाड़नाता हौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 इस्राएलका सबै मानिसहरू हेब्रोनमा दाऊदकहाँ गएर तिनलाई भने, “हामी तपाईंका हाडनाता हौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 सारा इस्राएलीहरू हेब्रोनमा दावीदकहाँ आएर भने, “हामी तपाईंकै आफ्नै हाडनाता हौँ। Viz kapitola |