Online Bible

- Reklamy -




१ इतिहास 10:9 - पवित्र बाइबल

9 पलिश्तीहरूले शाऊलको शरीरबाट मूल्यवान चीजहरू निकाली लगे। तिनीहरूले शाऊलको शिर अनि हतियारहरू पनी लगे। तिनीहरूले उनीहरूका देशभरि उनीहरूका असत्य देवताहरू अनि उनीहरूका मानिसहरूलाई खबर सुनाउनका निम्ति दूतहरू पठाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 उनीहरूले तिनलाई नङ्‌ग्‍याए, तिनका टाउको काटे, र तिनका हतियारहरू लगे। त्‍यसपछि उनीहरूले पलिश्‍तीहरूको देशका चारैतिर आफ्‍ना मूर्तिहरू र मानिसहरूलाई यो सुसमाचार दिन समाचारवाहकहरू पठाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 तिनीहरूले शाऊलको टाउको काटे, उनका हात-हतियार र झिलम खोले र सारा पलिश्‍ती देशमा सो शुभखबर आफ्‍ना प्रजा र देवताहरूलाई सुनाउन मानिसहरू पठाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तिनीहरूले तिनलाई नाङ्गो पारेर तिनको टाउको र हतियार लगे। यो खबर तिनीहरूका मूर्तिहरू र तिनीहरूका मानिसहरूका बीचमा घोषणा गर्नलाई पलिश्तीहरूको देशभरि दूतहरू पठाए।

Viz kapitola kopírovat




१ इतिहास 10:9

Následuj nás:

Reklamy


Reklamy