Online Bible

- Reklamy -




१ इतिहास 10:8 - पवित्र बाइबल

8 भोलि पल्ट पलिश्ती मानिसहरू मृत शरीरहरूबाट मूल्यवान चीजहरू लिन आए। तिनीहरूले शाऊलको शरीर अनि तिनका छोराहरूका शरीरहरू गिल्बो डाँडामा पाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 भोलिपल्‍ट जब पलिश्‍तीहरू मारिएकाहरूलाई लुट्‌नलाई आए, तब उनीहरूले शाऊल र तिनका छोराहरूलाई गिल्‍बो डाँड़ामा मरेका भेट्टाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 लडाइँ भएको भोलिपल्‍ट पलिश्‍तीहरू लाश लुट्‍न निस्‍के। तिनीहरूले गिल्‍बो डाँडामा शाऊल र तिनका छोराहरूको लाश लडिरहेका भेट्टाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 भोलिपल्ट जब पलिश्तीहरू मरेकाहरूका माल लुट्न आए, तब तिनीहरूले शाऊल र तिनका छोराहरूलाई गिल्बो पर्वतमा मारिएका भेट्टाए।

Viz kapitola kopírovat




१ इतिहास 10:8

Následuj nás:

Reklamy


Reklamy