१ इतिहास 10:7 - पवित्र बाइबल7 बेंसीमा बस्ने सबै इस्राएलका मानिसहरूले देखे कि तिनीहरूका आफ्नै सेना भागे। तिनीहरूले देखे कि शाऊल अनि तिनका छोराहरू मरे। यसर्थ तिनीहरूले आफ्ना शहरहरू छोडे र भागे। तब पलिश्ती मानिसहरू इस्राएलका मानिसहरूले छाडेका शहरहरूमा आए अनि पलिश्ती मानिसहरू ती शहर कब्जागरि बसे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 जब बेँसीमा भएका सबै इस्राएलीहरूले आफ्ना सेना भागेका र शाऊल र तिनका छोराहरू मरेका देखे, तब तिनीहरू पनि त्यसै गरी आफ्ना सहरहरू छोड़ेर भागे। अनि पलिश्तीहरू त्यहाँ गएर तिनलाई कब्जा गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 जब यिजरेलका बेसीमा बास गर्ने इस्राएलीहरूले सेना भाग्यो र शाऊल र उनका तीन भाइ छोराहरू मरे भनी सुने, तिनीहरू आफ्ना सहरहरू छोडी भागे। त्यसपछि पलिश्तीहरू आए र सहर कब्जा गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 जब बेँसीमा भएका सारा इस्राएलीहरूले सेनाहरू भागिरहेका, र शाऊल र तिनका छोराहरू मरेका देखे, तब तिनीहरू आफ्ना सहरहरू छोडेर भागे। अनि पलिश्तीहरू आएर तिनीहरूका सहरहरू कब्जा गरे। Viz kapitola |