१ इतिहास 10:6 - पवित्र बाइबल6 यसरी शाऊल अनि तिनका तीन जना छोराहरूको पनी मृत्यु भयो। शाऊलका परिवार सबैको एकसाथ मृत्यु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 यसरी शाऊल र तिनका तीन जना छोराहरू मरे। तिनका जम्मै परिवार एकै चोटि मरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 यसरी शाऊल र उनका तीन छोराहरू सबै एकसाथ मरे र उनको राज्यको अन्त्य भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 यसरी शाऊल र तिनका तीन जना छोराहरू मरे। तिनको सम्पूर्ण घराना एकैसाथ मरे। Viz kapitola |