१ इतिहास 10:3 - पवित्र बाइबल3 शाऊलको चारैतिर घमासान युद्ध भयो। धनुधारीहरूले आफ्ना काँडले शाऊललाई हाने अनि उनलाई घाइतेतुल्याए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 युद्ध शाऊलको निम्ति कठिन भयो, किनभने कुनै-कुनै धनुर्धारीहरूले तिनीमाथि जाइलागे, र तिनी उनीद्वारा घाइते भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 शाऊलका चारैतिर घमासान लडाइँ भयो, उनलाई शत्रुको काँड लाग्यो र उनी घाइते भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 शाऊलको चारैतिर युद्धले भयङ्ककर रूप लियो। अनि जब धनुर्धारीहरू तिनीमाथि जाइलागे, तब उनीहरूले तिनलाई घाइते बनाए। Viz kapitola |