१ इतिहास 10:2 - पवित्र बाइबल2 पलिश्तीहरूले शाऊल अनि उनका छोरालाई खेद्दै गए। तिनीहरूले उनीहरूलाई भेट्टाए अनि मारिदिए। पलिश्तीहरूले शाऊलका छोराहरू जोनाथन, अबीनादाब अनि मल्कीशूअलाई मारिदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 पलिश्तीहरूले शाऊल र तिनका छोराहरूलाई खूब खेदे, र तिनका तीनै जना छोराहरू जोनाथन, अबीनादाब र मल्कीशूअलाई मारे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 तर पलिश्तीहरूले तिनीहरूलाई भेट्टाएर लिएर गई र शाऊलका तीन छोराहरू जोनाथन, अबीनादाब र मल्कीशूअलाई मारे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 पलिश्तीहरूले शाऊल र तिनका छोराहरूलाई खेदेर पक्रे; अनि तिनीहरूले तिनका छोराहरू जोनाथन, अबीनादाब र मल्की-शूअलाई मारे। Viz kapitola |