Online Bible

- Reklamy -




१ इतिहास 10:13 - पवित्र बाइबल

13 शाऊलको मृत्यु भयो किनभने तिनी परमप्रभु प्रति विश्वासनीय भएनन्। शाऊलले परमप्रभुका वचन पालन गरेनन्। शाऊलले परमप्रभुलाई सोध्नुको सट्टा एउटा तन्त्र-मन्त्र गर्नेकहाँ गए अनि तिनको सल्लाह मागे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 यसरी शाऊलले आफ्‍नो अविश्‍वासले गर्दा ज्‍यान गुमाउनुपर्‍यो। तिनले परमेश्‍वरको वचनलाई उल्‍लङ्घन गरेर भूतप्रेत खेलाउनेको सरसल्‍लाह लिएका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13-14 शाऊल मरे किनभने तिनी परमप्रभुप्रति विश्‍वासयोग्‍य भएका थिएनन्‌। तिनले परमप्रभुका आज्ञा मानेनन् र परमप्रभुको सट्टा भूत-प्रेत खेलाउनेहरूसित सल्‍लाह लिएर अगुवाइ खोज्‍ने चेष्‍टा गरे। यसकारण परमप्रभुले उनलाई मार्नुभयो र उनको राज्‍यको शासन यिशैका छोरा दाऊदलाई दिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 शाऊलको मृत्यु भयो; किनकि तिनी याहवेहप्रति विश्‍वासयोग्य थिएनन्। त्यसकारण तिनले याहवेहको वचन पालन गरेनन्, तब तिनले अगुवाइको निम्ति तन्त्रमन्त्रको सल्‍लाह लिए;

Viz kapitola kopírovat




१ इतिहास 10:13

Následuj nás:

Reklamy


Reklamy