१ इतिहास 10:10 - पवित्र बाइबल10 पलिश्तीहरूले शाऊलको हतियारहरू तिनीहरूका असत्य देवताहरूको मन्दिरमा राखे। तिनीहरूले शाऊलको शिर दागोनको मन्दिरमा झुण्ड्याए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 उनीहरूले तिनका हतियारहरू आफ्ना देवताहरूको मन्दिरमा राखे, र तिनको टाउको चाहिँ दागोनको मन्दिरमा झुण्ड्याए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तिनीहरूले एउटा मन्दिरमा उनका हतियार राखे र उनको टाउको दागोन देवताको मन्दिरमा झुन्ड्याइदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तिनीहरूले शाऊलका हतियार आफ्ना देवताहरूको मन्दिरमा राखे, र तिनको टाउकोलाई चाहिँ आफ्ना देवता दागोनको मन्दिरमा झुण्ड्याए। Viz kapitola |