१ इतिहास 10:1 - पवित्र बाइबल1 पलिश्ती मानिसहरू इस्राएलका मानिसहरू सित लडे। इस्राएलका मानिसहरू पलिश्ती मानिसहरू देखि भागे। धेरै इस्राएलीहरू गिल्बो डाँडामा मारिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 पलिश्तीहरूले इस्राएलको विरुद्धमा युद्ध गरे, र इस्राएलका मानिसहरू गिल्बो डाँड़ामा आफ्ना मरेकाहरूलाई छोड़ेर भागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 पलिश्तीहरूले इस्राएलीहरूसँग गिल्बो डाँडामा लडाइँ गरे। त्यहाँ धेरै इस्राएलीहरू मारिए र बाँकी रहेका इस्राएलीहरू, शाऊल र उनका छोराहरूसमेत भागे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 पलिश्तीहरूले इस्राएलीहरूको विरुद्धमा युद्ध गरे; इस्राएलीहरू पलिश्तीहरूको सामुबाट भागे र धेरै जना गिल्बो पर्वतमा मारिए। Viz kapitola |