१ इतिहास 1:9 - पवित्र बाइबल9 कूशका छोराहरू: सबा, हवीला, सबता, रामा अनि सबत्का थिए। रामाको छोराहरू शबा अनि ददान थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 कूशका छोराहरू: सेबा, हवीला, सब्त, रामाह र सब्तका। रामाका छोराहरू: शेबा र ददान। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 सेबा, हवीला, सब्त, रामाह र सब्तका मानिसहरू कूशका सन्तान थिए। शेबा र ददान रामाका सन्तान थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 कूशका छोराहरू: सेबा, हवीला, सब्ता, रामाह र सब्तेका। रामाहका छोराहरू: शेबा र ददान। Viz kapitola |