Online Bible

- Reklamy -




१ इतिहास 1:50 - पवित्र बाइबल

50 जब बालहनानको मृत्यु भयो हदद नयाँ राजा भए। हददको शहरको नाउँ पाई थियो। हददकी पत्नीको नाउँ महतबेल थियो। महतबेल मत्रेदकी छोरी थिइन्। मत्रेद मेजाहाबकी छोरी थिइन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

50 बाल-हानान मरेपछि हदद राजा भए। तिनको सहरको नाउँ पाऊ थियो। तिनकी पत्‍नीको नाउँ मत्रेदकी छोरी महेतबेल थियो, जो मे-जाहाबकी नातिनी थिइन्‌।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

50 बाल-हानानको मृत्युपछि हदद तिनको ठाउँमा राजा भए। तिनको सहरको नाम पाऊ राखियो। तिनकी पत्नीको नाम महेतबेल थियो; जो मत्रेदकी छोरी र मेजहाबकी नातिनी थिइन्।

Viz kapitola kopírovat




१ इतिहास 1:50

Následuj nás:

Reklamy


Reklamy