Online Bible

- Reklamy -




१ इतिहास 1:46 - पवित्र बाइबल

46 जब हूशामको मृत्यु भयो बददका छोरा हदद नयाँ राजा भए। हददले मोआब देशमा मिद्यानीहरूलाई परास्त गरे। हददको शहरको नाउँ अबीत थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

46 हूशाम मरेपछि बददका छोरा हदद राजा भए। तिनले मोआब देशमा मिद्यानीहरूलाई परास्‍त गरे। तिनको सहरको नाउँ अवीत थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

46 हूशामको मृत्युपछि मोआबको देशमा मिद्यानलाई जित्ने बेददका छोरा हदद तिनको ठाउँमा राजा भए। तिनको सहरको नाम अवीत राखियो।

Viz kapitola kopírovat




१ इतिहास 1:46

Následuj nás:

Reklamy


Reklamy