Online Bible

- Reklamy -




१ इतिहास 1:43 - पवित्र बाइबल

43 इस्राएलमा राजाहरू हुनु भन्दा धेरै अघि नै एदोममा राजाहरू थिए, एदोमका राजाहरूका नाउँ यी हुनः पहिलो राजा बओरको छोरा बेला थिए। बेलाको शहरको नाउँ दिनहाबा थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

43 इस्राएलमा राजा हुनुभन्‍दा पहिले एदोममा राज्‍य गर्ने राजाहरू यी नै हुन्‌: बओरका छोरा बेला, जसको सहर दिन्‍हावा थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

43-50 इस्राएलमा राजा हुनुअघि एदोम देशमा यी तल नाम लेखिएका राजाहरूले एउटापछि अर्को गरेर राज्‍य गरे: दिन्‍हावा सहरका बओरको छोरो बेला बोज्राका जेरहको छोरो योबाब तेमानका हूशाम अवीतका बददको छोरो हदद (उनले मोआब देशमा मिद्यानीहरूलाई लडाइँमा जिते।) मास्रेकाका सम्‍ला नदीको किनारको रहोबोतका बासिन्‍दा शौल अक्‍बोरको छोरो बाल-हानान पाऊ सहरका हदद (तिनले मत्रेदकी छोरी मेजाहाबकी नातिनी महेतबेललाई विवाह गरेका थिए।)

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

43 कुनै इस्राएली राजाले राज्य गर्नुभन्दा अगि एदोममा राज्य गर्ने राजाहरू यिनै थिए: बओरका छोरा बेला, जसको सहरको नाम दिन्हावा राखियो।

Viz kapitola kopírovat




१ इतिहास 1:43

Následuj nás:

Reklamy


Reklamy