Online Bible

- Reklamy -




१ इतिहास 1:38 - पवित्र बाइबल

38 सेइरका छोराहरू: लोतान, शोबाल, सिबोन, अना, दीशोन, एसेर अनि दीशान थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

38 सेइरका छोराहरू: लोतान, शोबाल, सिबोन, अना, दीशोन, एसेर, र दीशान।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

38-42 एदोमका आदिवासीहरू सेइरका यी छोराहरूबाट उत्‍पन्‍न भएका थिए: लोतानचाहिँ होरी र हेमाम कुलका पुर्खा थिए। (लोतानकी तिम्‍ना नाम गरेकी एउटी बहिनी थिई।) शोबालचाहिँ अल्‍बान, मानहत, एबाल, शपो र ओनाम कुलका पुर्खा थिए। सिबोनको चाहिँ अय्‍या र अना नाम गरेका दुई छोराहरू थिए। अना दीशोनका बुबा थिए र दीशोन, हेमदान, एश्‍बान, यित्रान र करान कुलका पुर्खा थिए। एसेरचाहिँ बिल्‍हान, जावान र अकान कुलका पुर्खा थिए। दीशानचाहिँ ऊज र आरान कुलका पुर्खा थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

38 सेइरका छोराहरू: लोतान, शोबाल, सिबोन, अना, दीशोन, एसेर र दीशान।

Viz kapitola kopírovat




१ इतिहास 1:38

Následuj nás:

Reklamy


Reklamy