१ इतिहास 1:33 - पवित्र बाइबल33 मिद्यानका छोराहरू: एपा, एपेर, हनोक, अबीदा अनि एल्दा थिए। यी सबै कतूराका छोराहरू थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 मिद्यानका छोराहरू: एपा, एपेर, हानोक, अबीदा र एल्दा। कतूराका सन्तान यी नै थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 मिद्यानका पाँच छोराहरू थिए– एपा, एपेर, हानोक, अबीदा र एल्दा। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 मिद्यानका छोराहरू: एपा, एपेर, हनोक, अबीदा र एल्दा। यी सबै कतूराका सन्तानहरू थिए। Viz kapitola |