१ इतिहास 1:32 - पवित्र बाइबल32 कतूराका छोराहरू: कतूरा अब्राहामको उप-पत्नी थिईन। तिनले जिम्रान, योक्षान, मदान, मिद्यान, यिश्बाक अनि शूअहलाई जन्म दिइन्। योक्षानका छोराहरू शबा र ददान थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 अब्राहामकी उपपत्नी कतूराका छोराहरू: जिम्रान, योक्षान, मदान, मिद्यान, यिशबाक र शूह योक्षानका छोराहरू: शेबा र ददान। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 अब्राहामकी एउटी कतूरा नाम गरेकी रखौटी थिई। जसले उनका छ छोराहरू जिम्रान, योक्षान, मदान, मिद्यान, यिशबाक र शूहलाई जन्माई। योक्षानका दुई छोराहरू थिए– शेबा र ददान। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 अब्राहामकी उपपत्नी कतूराले जन्माएका छोराहरू: जिम्रान, योक्षान, मदान, मिद्यान, यिशबाक र शूह। योक्षानका छोराहरू: शेबा र ददान। Viz kapitola |