१ इतिहास 1:29 - पवित्र बाइबल29 यी तिनीहरूका सन्तानहरू थिए। इश्माएलका जेठा छोरा नबायोत थिए। इश्माएलका अरू छोराहरू: केदार, अदबेल, मिब्साब, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 तिनीहरूका सन्तान यी नै हुन्: जेठा नबायोत, केदार, अदबेल, मिब्साम, Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 इश्माएलका छोराहरू यी बाह्र कुलका पुर्खा भए– नबायोत (इश्माएलको जेठो छोराको नामअनुसार), केदार, अदबेल, मिब्साम, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 तिनीहरूका सन्तानहरू यिनै थिए: इश्माएलका जेठा छोरा नबायोत, केदार, अदबील, मिब्साम, Viz kapitola |